वेष्ट फाइनान्सले शुक्रबारदेखि सेयर नपरेको रकम फिर्ता दिने

<p>काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले हकप्रद बाँडफाँडमा नपरेको रकम शुक्रबारदेखि फिर्ता गर्ने भएको छ । फाइनान्सले हकप्रद निष्कासन गर्दा रितपुर्वक आवेदन दिने ४६६ सेयरधनीलाई १३ लाख ६२ हजार ६१९ कित्ता हकप्रद सेयर बाँटफाँट गरिएको जानकारी दिएको छ । फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर १.२५ प्रतिशत अर्थात १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर [&hellip;]</p>

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले हकप्रद बाँडफाँडमा नपरेको रकम शुक्रबारदेखि फिर्ता गर्ने भएको छ ।

फाइनान्सले हकप्रद निष्कासन गर्दा रितपुर्वक आवेदन दिने ४६६ सेयरधनीलाई १३ लाख ६२ हजार ६१९ कित्ता हकप्रद सेयर बाँटफाँट गरिएको जानकारी दिएको छ ।

फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर १.२५ प्रतिशत अर्थात १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

Share News