युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा पुस ७ मा, ५ प्रतिशत नगद लाभांश पारित गर्ने

<p>&nbsp; काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।  आउदो पुस ७ गते हुने वार्षिक साधारण सभामा सेयरधनीलाई लाभांश दिने प्रस्ताव पेश हुने भएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट युनाइटेडले सेयरधनीलाई ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । सभामा संस्थापक समूहबाट प्रतिनिधित्व [&hellip;]</p>

 

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।  आउदो पुस ७ गते हुने वार्षिक साधारण सभामा सेयरधनीलाई लाभांश दिने प्रस्ताव पेश हुने भएको छ ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट युनाइटेडले सेयरधनीलाई ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । सभामा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने १ जना र सर्वसाधारणबाट २ जना गरी ३ जना सञ्चालकको चयन गर्ने कार्यसुचि रहेको छ ।

यस्तै १ जना महिला सञ्चालकका लागि पनि आरक्षणको व्यवस्था गरिएको छ । १ जना स्वतन्त्र सञ्चालक नियुत्त गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सभामा प्रस्ताव पेश हुने छ ।

Share News