नारायणकाजी भन्दा बाबुराम ११३५ मतले अगाडि, मतान्तर बढ्दाे

<p>गाेरखा । गोरखा–२ मा नयाँ शक्तिका उम्मेदवार बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठसँगको मतान्तर फराकिलो पारेका छन्। १२ हजार ७ सय ४० मत गन्दा बाबुरामले ६५३४ मत पाएका छन् भने नारायणकाजीले ५३९९ मत ल्याएका छन्। उनीहरुबीच अहिले ११३५ को मतान्तर छ। मतगणना जारी छ । चर्चित दुर्इ नेताबीचकाे प्रतिस्पर्धाले याे निर्वाचन क्षेत्रमा धेरै [&hellip;]</p>

गाेरखा । गोरखा–२ मा नयाँ शक्तिका उम्मेदवार बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठसँगको मतान्तर फराकिलो पारेका छन्।

१२ हजार ७ सय ४० मत गन्दा बाबुरामले ६५३४ मत पाएका छन् भने नारायणकाजीले ५३९९ मत ल्याएका छन्। उनीहरुबीच अहिले ११३५ को मतान्तर छ।

मतगणना जारी छ । चर्चित दुर्इ नेताबीचकाे प्रतिस्पर्धाले याे निर्वाचन क्षेत्रमा धेरै नेपालीकाे ध्यान गएकाे छ ।

Share News