मितेरी डेभलपमेन्ट बैंकको पुस ९ गतेदेखि २२ गतेसम्म बुक क्लोज

<p>काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको आगामी पुस ९ गतेदेखि २२ गतेसम्म बुक क्लोज हुने भएको छ । हालै बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले १४ दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो । यस बैंक आगामी पुस २२ गते वार्षिक साधारणसभामा जाँदै छ । सोहि प्रयोजनको लागि कम्पनीको १४ दिन बुक क्लोज हुन [&hellip;]</p>

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको आगामी पुस ९ गतेदेखि २२ गतेसम्म बुक क्लोज हुने भएको छ । हालै बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले १४ दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यस बैंक आगामी पुस २२ गते वार्षिक साधारणसभामा जाँदै छ । सोहि प्रयोजनको लागि कम्पनीको १४ दिन बुक क्लोज हुन लागेको हो ।

साभाले कम्पनीको ३१.५८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । बैंकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभांश गरी सो मात्रामा लाभांश दिने प्रस्ताव राखेको थियो ।

Share News