एसबिआई बैंकले तोक्यो बुक क्लोजको मिति, २४अाैँ वार्षिक साधारणसभामा जाँदै

<p>काठमाडौं । नेपाल एसबिआई बैंकले यही मंसिर २९ गतेदेखि आगामी पुस १९ गतेसम्म कम्पनीको बुक क्लोजको मिति तोकेको छ । बैंकले साधारणसभा प्रयोजनमा जानको लागि उक्त २० दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको आगामी २४अाैँ वार्षिक साधारणसभा पुस १९ गते हुँदै छ ।</p>

काठमाडौं । नेपाल एसबिआई बैंकले यही मंसिर २९ गतेदेखि आगामी पुस १९ गतेसम्म कम्पनीको बुक क्लोजको मिति तोकेको छ ।

बैंकले साधारणसभा प्रयोजनमा जानको लागि उक्त २० दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको आगामी २४अाैँ वार्षिक साधारणसभा पुस १९ गते हुँदै छ ।

Share News