काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आगामी पुस ७ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीे साधारणसभामा जाने प्रयोजनको लागि उक्त १५ दिन बुक क्लोज हुन लागेको हो ।
यस इन्स्योरेन्स आगामी पुस २१ गते कम्पनीको २१औँ वार्षिक साधारणसभामा जाँदै छ ।