ज्योति विकास बैंकको साधारणसभा पुस ३० मा २३ करोड बोनस सेयर बाँड्ने

<p>काठमाडौं । ज्योति विकास बैंकको १० औं वार्षिक साधारणसभा पुस ३० गते बस्ने भएको छ । सभामा चुक्तापुँजीको १० प्रतिशतले हुन आउने २२ करोड ८ लाख रुपैयाँ राप्तिभेरी विकास बैंकको ६ प्रतिशतले हुन आउने ९४ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित गरिने भएको छ ।</p>

काठमाडौं । ज्योति विकास बैंकको १० औं वार्षिक साधारणसभा पुस ३० गते बस्ने भएको छ ।

सभामा चुक्तापुँजीको १० प्रतिशतले हुन आउने २२ करोड ८ लाख रुपैयाँ राप्तिभेरी विकास बैंकको ६ प्रतिशतले हुन आउने ९४ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित गरिने भएको छ ।

Share News