ग्रीन डेभलपमेन्ट बैंक र पोखरा फाइनान्सले हकप्रद जारी गर्दै, कहिले देखि बुक क्लोज?

<p>काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक र पोखरा फाइनान्स दुबैले हकप्रद सेयर जारी गर्ने भएका छन् । सो प्रयोजनको लागि यी दुबै कम्पनीले आ–आफ्नो कम्पनीको बुक क्लोजको मिति तोकिसकेका छन् । ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी पुस १७ गते कम्पनीको बुक क्लोज हुँदै छ । [&hellip;]</p>

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक र पोखरा फाइनान्स दुबैले हकप्रद सेयर जारी गर्ने भएका छन् । सो प्रयोजनको लागि यी दुबै कम्पनीले आ–आफ्नो कम्पनीको बुक क्लोजको मिति तोकिसकेका छन् ।

ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी पुस १७ गते कम्पनीको बुक क्लोज हुँदै छ ।

त्यस्तै, पोखरा फाइनान्सले पनि १५ प्रतिशत हकप्रद सेयर जारी गर्दै छ । सो प्रयोजनको लागि यस कम्पनीले पनि आगामी पुस १४ गते बुक क्लोज गर्दै छ ।

Share News