काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको सेयर रजिष्टार (बुक क्लोज) बन्द हुने भएको छ ।
फाइनान्सको आइतबारदेखि पुस १९ गतेसम्मका लागि बुक क्लोज हुने भएको हो ।
कम्पनीको वार्षिक साधारणसभा पुस ३० गते हुदैछ ।