पुरातत्वको डिजाइनअनुसार पुनःनिर्माण भएको छ : प्रमुख शाक्य

<p>काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनःनिर्माणको काम अघि बढेको जानकारी दिएका छन् । पछिल्लो समय रानीपोखरी पुनःनिर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला उनकाे यस्तो धारणा अाएकाे हो ।  प्रमुख शाक्यले भने , “सम्पदा सबैको साझा सम्पत्ति हो त्यसैले अनावश्यक विवाद झिकेर पुनःनिर्माण समस्या नल्याउनुस् ।” [&hellip;]</p>

Share News