पश्चिमी वायु सक्रिय: हिमपातको सम्भावना

<p>काठमाडौँ ।  केही दिनयता देखापरेको पश्चिमी वायु पुनः सक्रिय हुने हुँदा हिमाली भेगमा हिमपातको सम्भावना बढेको छ । पश्चिमी वायु क्रमशः आइरहेकाले हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन । “पश्चिमी वायुको सामान्य प्रभावले नै आज पश्चिमका एक/दुई स्थान र मध्यका केही स्थानमा बाक्लो कुहिरो लागेको छ, यसको प्रभाव अझै बढ्ने देखिएको छ,” उहाँले [&hellip;]</p>

Share News