नागरिक लगानी कोषको डीम्याट खाता खोल्न सेयरधनीलाई अनुरोध

<p>काठमाडौं । नागरिक लगानी कोषले लाभांश लिनका लागि हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न सेयरधनीलाई अनुरोध गरेको छ । कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.८५ प्रतिशत बोनस सेयर वितरणका लागि डीम्याट खाता खोल्न भनेको हो । वार्षिक साधारणसभाले बोनस सेयर पारित भएको छ ।</p>

काठमाडौं । नागरिक लगानी कोषले लाभांश लिनका लागि हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न सेयरधनीलाई अनुरोध गरेको छ ।

कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.८५ प्रतिशत बोनस सेयर वितरणका लागि डीम्याट खाता खोल्न भनेको हो । वार्षिक साधारणसभाले बोनस सेयर पारित भएको छ ।

Share News