कमिसन कटौतीका कारण नेप्सेको नाफा घट्यो

<p>काठमाडौँ, शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को नाफा खस्किएको छ । नेप्सेले आव २०७३/७४ मा  ३७ करोड २० लाख ८५ हजार  रूपैयाँ खुद नाफा गरेकाे छ । आव २०७२/७३ मा नेप्सेले  ४७ करोड ४९ लाख ६० हजार  रूपैयाँ  नाफा गरेको थियो । ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको [&hellip;]</p>

Share News