नेप्सेमा सिद्धार्थ इक्विटी फण्डको कारोबार खुला, मूल्य प्रतिइकाई १० रुपैयाँ

<p>काठमाडौं । आइतबारदेखि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सिद्धार्थ इक्विटी फण्डको इकाई कारोबार खुलेको छ । नेप्सेका अनुसार कम्पनीले सो दिनको इकाई कारोबारको लागि प्रतिइकाई १० रुपैयाँ मूल्य तोकेको छ । सिद्धार्थ क्यापिटल अन्तर्गत संचालित यस सिद्धार्थ इक्विटीको कारोबार पुस ३० गते (आइतबार)देखि मात्रै खुलेको हो । हाल सम्म यस फण्डको एक अर्ब ५० करोड रुपैयाँ बराबरको [&hellip;]</p>

काठमाडौं । आइतबारदेखि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सिद्धार्थ इक्विटी फण्डको इकाई कारोबार खुलेको छ । नेप्सेका अनुसार कम्पनीले सो दिनको इकाई कारोबारको लागि प्रतिइकाई १० रुपैयाँ मूल्य तोकेको छ ।

सिद्धार्थ क्यापिटल अन्तर्गत संचालित यस सिद्धार्थ इक्विटीको कारोबार पुस ३० गते (आइतबार)देखि मात्रै खुलेको हो । हाल सम्म यस फण्डको एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ करोड इकाई नेप्सेमा सूचिकृत रहेको छ ।

Share News