‘आइएमई छक्कापञ्जा’ अफर अन्तर्गत रोकायाले पाए १० लाख रुपैयाँको नगद पुरस्कार

<p>काठमाडौं । ‘आइएमई छक्कापञ्जा’ अफरमा आइएमई सेवाग्राही रमेश रोकायाले १० लाख रुपैयाँको नगद पुरस्कार पाएका छन् । उक्त अफर अन्तर्गत रोकायाले ६० हजार रुपैयाँ पठाउँदा सो रकमको चेक पाएका हुन् । &nbsp;</p>

काठमाडौं । ‘आइएमई छक्कापञ्जा’ अफरमा आइएमई सेवाग्राही रमेश रोकायाले १० लाख रुपैयाँको नगद पुरस्कार पाएका छन् । उक्त अफर अन्तर्गत रोकायाले ६० हजार रुपैयाँ पठाउँदा सो रकमको चेक पाएका हुन् ।

रु. १० लाख नगद पुरस्कार प्राप्त गर्ने आइएमई सेवाग्राही रमेश रोकायाले चेक ग्रहण गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।

 

Share News