काठमाडौं । रिया आइएमई मार्फत् अमेरिकाबाट पैसा पठाउँदा हेमराज वि.सीले आइफोन एक्स प्राप्त गरेका छन् । आइएमईका सीइओ सुमन पोखरेलले भाग्यशाली विजेता वि.सीलाई उक्त उपहार प्रदान गरेका छन् ।

आइएमईका सीइओ सुमन पोखरेलले भाग्यशाली विजेता वि.सीलाई आइफोन प्रदान गर्दै
यो योजना यहि फेबरवरी १५ सम्म कायम हुनेछ ।