रिलायवल माइक्रोफाइनान्स अब लघुवित्तमा परिणत, ग्लोबल आईएमई लघुवित्तको नामबाट कारोबार गर्ने

<p>काठमाडौं । रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । माइक्रोफाइनान्सले आफ्नो संस्थाको नाम परिर्वतन गरी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट सेयर लगायत सम्पूर्ण कारोबार शुरु गर्ने भएको छ । नाम परिणत पश्चात यस संस्थाको स्टक सिम्बोल जीआईएलबी हुने छ ।</p>

काठमाडौं । रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । माइक्रोफाइनान्सले आफ्नो संस्थाको नाम परिर्वतन गरी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट सेयर लगायत सम्पूर्ण कारोबार शुरु गर्ने भएको छ ।

नाम परिणत पश्चात यस संस्थाको स्टक सिम्बोल जीआईएलबी हुने छ ।

Share News