काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थानको ६ लाख कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको बिहीबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।
हाल यस संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ ।