६ कम्पनीको एक करोड ९७ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, कसको कति ?

<p>काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थाको करिब दुर्इ करोड कित्ता सेयर सूचिकृत भएका छन् । सो अवधिमा उक्त कम्पनीको बोनस, हकप्रद र एफपीओ गरी एक करोड ९७ लाख ५९ हजार ४८९ कित्ता सेयर सेयर सूचिकृत भएका छन् । कुल सूचिकृत सेयर मध्ये एक करोड १३ लाख एक हजार [&hellip;]</p>

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थाको करिब दुर्इ करोड कित्ता सेयर सूचिकृत भएका छन् । सो अवधिमा उक्त कम्पनीको बोनस, हकप्रद र एफपीओ गरी एक करोड ९७ लाख ५९ हजार ४८९ कित्ता सेयर सेयर सूचिकृत भएका छन् ।

कुल सूचिकृत सेयर मध्ये एक करोड १३ लाख एक हजार ४२२ कित्ता बोनस सेयर, २३ लाख कित्ता हकप्रद र ६१ लाख ५८ हजार ०६७ कित्ता एफपीओ सूचिकृत भएको छ ।

साताभर ४ कम्पनीको बोनस, १ को हकप्रद र बाँकी एकको एफपीओ नेप्सेमा थपिएका छन् ।

सेयर सूचिकृत  हुने ६ कम्पनी, कसको कति  ?

Share News