सर्पोट माइक्रोफाइनान्सको चैत १६ गतेदेखि बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

<p>काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी चैत १६ देखि २९ गतेसम्म बुक क्लोज हुँदैछ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १४ दिन बुक क्लोज गर्नको लागेको हो । यस संस्था चैत २९ गते तेश्रौँ वार्षिक साधारणसभामा जाँदै छ ।</p>

काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी चैत १६ देखि २९ गतेसम्म बुक क्लोज हुँदैछ ।

संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १४ दिन बुक क्लोज गर्नको लागेको हो ।

यस संस्था चैत २९ गते तेश्रौँ वार्षिक साधारणसभामा जाँदै छ ।

Share News