नेपाल इन्स्योरेन्स कम्पनीको २६औँ शाखा सर्लाहीमा

<p>काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो २६औँ शाखा सर्लाही जिल्लाको हरिबनमा सञ्चालनमा ल्याएकाे छ । उक्त शाखाको उद्घाटन यस इन्स्योरेन्सका नायव महाप्रबन्धक विक्रान्त पाण्डेले गरेका हुन् । इन्स्योरेन्सले शाखा विस्तारको क्रममा उक्त स्थानमा थप नयाँ शाखा खोलेको हो । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच वृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।</p>

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो २६औँ शाखा सर्लाही जिल्लाको हरिबनमा सञ्चालनमा ल्याएकाे छ ।

उक्त शाखाको उद्घाटन यस इन्स्योरेन्सका नायव महाप्रबन्धक विक्रान्त पाण्डेले गरेका हुन् ।

इन्स्योरेन्सले शाखा विस्तारको क्रममा उक्त स्थानमा थप नयाँ शाखा खोलेको हो ।

यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच वृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

Share News