लालबाबुको कमाल: सिहंदरबारको ८० अधिकृत दुर्गम स्थानीय तहमा, को कहाँ परे हेर्नुहोस् (सूचिसहित)

<p>काठमाडौं । सामान्य प्रसाशन मन्त्रालयले काठमाडौंका ८० जना अधिकृतहरुको सरुवा गरेको छ । दुर्गम जिल्लामा कर्मचारी अभाव हुन थालेपछि मन्त्रालयले अधिकृतहरुलाई बाहिरी जिल्लामा सरुवा गरेको हो । सरुवामा जाने अधिकृतहरु प्राय दुर्गम जिल्ला हुम्ला, जुम्ला, बजाङ मनाङ, अछाम, दनर्चुला इत्यादी जिल्लाका स्थानीय तहमा रहेका छन् । सरुवामा जान अस्विकार गर्ने अधिकार कुनै कर्मचारीहरुलाई नभएको मन्त्रालय [&hellip;]</p>

काठमाडौं । सामान्य प्रसाशन मन्त्रालयले काठमाडौंका ८० जना अधिकृतहरुको सरुवा गरेको छ । दुर्गम जिल्लामा कर्मचारी अभाव हुन थालेपछि मन्त्रालयले अधिकृतहरुलाई बाहिरी जिल्लामा सरुवा गरेको हो ।

सरुवामा जाने अधिकृतहरु प्राय दुर्गम जिल्ला हुम्ला, जुम्ला, बजाङ मनाङ, अछाम, दनर्चुला इत्यादी जिल्लाका स्थानीय तहमा रहेका छन् ।

सरुवामा जान अस्विकार गर्ने अधिकार कुनै कर्मचारीहरुलाई नभएको मन्त्रालय श्रोतले जनाएको छ । मन्त्रिलाई उद्रित गर्दै श्रोतले विकासन्युजसँग भन्यो-‘कुनै सोर्सफोर्सको आधारमा कुनै कर्मचारीहरुले प्रयास नगरे हुन्छ, उनीहरुलाई विकल्पको रुपमा राजिनामा दिएर सरकारलाई सहयोग गर्ने अधिकार रहको छ ।’

दुई जनाको भने कार्यअवधी सकिन २ महिना मात्र बाँकी रहेको सरुवा नगरिएको मन्त्रालयले जनाएको छ ।

को कहाँ परे हेर्नुहोस् 

Share News