हवाइ क्षेत्रको बजेट १९ अर्ब ३५ करोड

<p>काठमाडौं । सरकारले आगामी आवमा हवाइ क्षेत्रकालागि १९ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।</p>