एक अर्बभन्दा बढी लगानी भएका सबै कम्पनी पब्लिक हुनैपर्ने, एनसेलसहित सबै सिमेन्ट कम्पनीहरू सेयर जारी गर्नुपर्ने

<p>काठमाडाैं । १ अर्ब रूपैयाँ भन्दा बढी लगानी गर्ने र गरेका सबै कम्पनी अब पब्लिक लिमिटेड कम्पनी हुनै पर्ने भएकाे छ । अर्थमन्त्री युवराज खतिवडाले १ अर्ब रूपैयाँ भन्दा बढी पुँजी भएका सबै कम्पनी पब्लिक कम्पनी बन्नै पर्ने र नेप्सेमा सूचिकृत हुनु पर्ने उनले बताए । नयाँ नीतिले एनसेलसहित सबै टेलिकम कम्पनीहरू, सिमेन्ट, स्टील उधाेग, [&hellip;]</p>

काठमाडाैं । १ अर्ब रूपैयाँ भन्दा बढी लगानी गर्ने र गरेका सबै कम्पनी अब पब्लिक लिमिटेड कम्पनी हुनै पर्ने भएकाे छ । अर्थमन्त्री युवराज खतिवडाले १ अर्ब रूपैयाँ भन्दा बढी पुँजी भएका सबै कम्पनी पब्लिक कम्पनी बन्नै पर्ने र नेप्सेमा सूचिकृत हुनु पर्ने उनले बताए ।

नयाँ नीतिले एनसेलसहित सबै टेलिकम कम्पनीहरू, सिमेन्ट, स्टील उधाेग, ठूला हाेटलहरूले सर्बसाधारणामा सेयर जारी गर्नुपर्ने भएकाे छ । यस्ताे व्यवस्थाले सेयर अापूर्ति बढ्ने देखिएकाे छ ।

त्यस्तै, ५० कराेड भन्दा बढी पुँजी भएका प्रा लि पब्लिक कम्पनी भएका तीन वर्षसम्म १० प्रतिशत अायकर छुट दिन सरकारले घाेषणा गरेकाे छ ।

Share News