कैलाश विकास बैंक हेटौंडामा पनि, थप तीन स्थानमा खोल्ने तयारी

<p>काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ५२औँ शाखा मकवानपुर जिल्लाको हेटौंडामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजकुमार न्यौपानेले गरेको हुन् । बैंकले सोमबार(आज)देखि उक्त शाखाबाट कारोबार शुरु गरेको छ । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ५२ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् [&hellip;]</p>

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ५२औँ शाखा मकवानपुर जिल्लाको हेटौंडामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजकुमार न्यौपानेले गरेको हुन् ।

बैंकले सोमबार(आज)देखि उक्त शाखाबाट कारोबार शुरु गरेको छ । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ५२ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् ।

बैंकले निकट भविष्यमा धनुसाको जनकपुर, नवलपरासीको कावासोती र वर्दघाट तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

Share News