एलजीको डिलर्स समिट सम्पन्न, १७० जना डिलरहरु सहभागी

<p>काठमाडौं । एलजीको डिलर समिट २०१८ सम्पन्न भएको छ । जसमा लगभग १७० जना डिलरहरुको सहभागी रहेको थियो । उक्त समारोहमा, विभिन्न विधामा(लंग टर्म एसोसेसन तथा बेष्ट पर्फरमेन्स, बेष्ट मच्र्याडिङ एण्ड एक्सिलेन्ट अवार्ड)मा विभिन्न डिलरहरुलाई पुरस्कार सहित सम्मानित गरिएको थियो । साथै, उक्त कार्यक्रममा एलजीका विभिन्न नयाँ टेक्नोलोजीका सामानहरुको डिस्प्लेको साथ-साथै आगामी वर्षका भावि योजनाको [&hellip;]</p>

काठमाडौं । एलजीको डिलर समिट २०१८ सम्पन्न भएको छ । जसमा लगभग १७० जना डिलरहरुको सहभागी रहेको थियो ।

उक्त समारोहमा, विभिन्न विधामा(लंग टर्म एसोसेसन तथा बेष्ट पर्फरमेन्स, बेष्ट मच्र्याडिङ एण्ड एक्सिलेन्ट अवार्ड)मा विभिन्न डिलरहरुलाई पुरस्कार सहित सम्मानित गरिएको थियो । साथै, उक्त कार्यक्रममा एलजीका विभिन्न नयाँ टेक्नोलोजीका सामानहरुको डिस्प्लेको साथ-साथै आगामी वर्षका भावि योजनाको बारेमा पनि विस्तृत रुपमा छलफल गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सिजी क्रोपग्लोबलका एमडी निर्भाना चौधरी तथा सिजी इलेक्ट्रोनिक्सका भाइस प्रिसिडेन्ट एससी सबोको पनि सहभागिता रहेको थियो ।

Share News