चाकुखोला जलविद्युतबाट पुनःउत्पादन शुरु

<p>चाैतारा । बाढीपहिराेबाट क्षतिग्रस्त भई बन्द रहेको ६.५ मेगावाट क्षमताको सिन्धुपाल्चोकको चाकुखोला साना जलविद्युत् आयोजनामा मङ्गलबारदेखि पुनः उत्पादन शुरु भएको छ । हेडवक्स तयार हुन करिब चार महिना समय लाग्ने भएकाले अस्थायी रूपमा पानी ‘डाइभर्ट’ गरी उत्पादित विद्युतलाई लामोसाधु सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारणलाइनमा जोडिएको आयोजनाका मेनेजर शोभाकान्त हमालले बताए । निजी क्षेत्रको लाफिङ बुद्ध प्रालिद्वारा भोटेकोशी [&hellip;]</p>

Share News