काभ्रेकाे बन्देउटार डाँडामा भ्यू टावर र बुद्धपार्क शिलान्यास, मन्त्रालयले छुट्यायाे साढे ५ कराेड

<p>काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित बन्देउटार डाँडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय भ्यू टावर तथा बुद्धपार्कको शिलान्यास गरिएको छ । वाग्मती प्रदेशस्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको करिब पाँच करोड ५० लाखको बजेटमा पर्यटकीयस्थल दोलालघाटमा भ्यू टावर तथा बुद्धपार्क निर्माण गर्न लागिएको हो । वाग्मती प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले आइतबार सो भ्यू टावर तथा [&hellip;]</p>

Share News