१६ कराेड लागतमा निर्मित नेपालगञ्ज बसपार्क सञ्चालनकाे जिम्मा निजी क्षेत्रलाई

<p>राँझा । नवनिर्मित अत्याधुनिक नेपालगञ्ज बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रले प्राप्त गरेको छ । बसपार्क व्यवस्थापन तथा नेपालगञ्ज उपमहानगरद्वारा सञ्चालनमा ल्याइएका सात नगरबस सञ्चालनको जिम्मा बोलपत्र आह्वान प्रक्रिया मार्फत् शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्स नेपालगञ्जलाई दिइएको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले आज जानकारी दिए । पाँच वर्षको लागि सञ्चालनको जिम्मेवारी प्राप्त गरेको सप्लायर्सका सञ्चालक सन्तोष केसीले [&hellip;]</p>

Share News