नागढुङ्गा-मुग्लिन सडक विस्तार गरिँदै, २१ पुलसमेत निर्माण गरिने

<p>काठमाडाैं । नागढुङ्गादेखि मुग्लिनसम्मको ९४.७ किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई चारदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो । सडकमा साँघुरा मोड रहेकाले त्यसलाई समेत सुधार गरिने सडक विभागले जनाएको छ । मोड सुधार गर्दा सडकको लम्बाई नै केही घट्न जाने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका [&hellip;]</p>

Share News