६० वर्षमा कान्ति लोकपथकाे निर्माण ६० प्रतिशत सम्पन्न

<p>काठमाडाैं । सरकारले पहिलो प्राथमिकता (पि वान) मा राखेको आयोजना कान्ति लोकपथको निर्माण झण्डै ६० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको अवधि एक वर्ष बाँकी रहँदा झण्डै ४० प्रतिशत काम बाँकी रहेको हो । आगामी वर्षसम्म सम्पन्न गर्ने गरी सबै खण्डको ठेक्का सम्झौता भइसकेको कान्ति लोकपथ आयोजनाले जनाएको छ । मकवानपुर जिल्लाभन्दा ललितपुर जिल्लामा भौगोलिक [&hellip;]</p>

Share News