राष्ट्रिय योजना आयोगको १५औं योजना पारित

<p>काठमाडौं । राष्ट्रिय योजना आयोगको १५ औं योजना पारित भएका छन् । साेमबार भएकाे आयोगको पूर्ण बैठकले  १५ औं योजना पारित गरेको हाे आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले  प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको सुझावलाई समेटेर पूर्ण दस्तावेज तयार परिने बताए । उनले आधारपत्रको आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको बताए । १५ औं योजनाको आधारपत्र भने [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय योजना आयोगको १५ औं योजना पारित भएका छन् । साेमबार भएकाे आयोगको पूर्ण बैठकले  १५ औं योजना पारित गरेको हाे

आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले  प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको सुझावलाई समेटेर पूर्ण दस्तावेज तयार परिने बताए ।

उनले आधारपत्रको आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको बताए । १५ औं योजनाको आधारपत्र भने गत वैशाख १७ गते पारित भएको थियो ।

१५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोच सहितका कार्यक्रमहरु समावेश गरिएको छ ।

Share News