कैलालीमा निर्माणाधीन बसपार्कको काम ९० प्रतिशत सम्पन्न

<p>काठमाडाैं । कैलालीको टीकापुरमा निर्माणाधीन बसपार्कको काम ९० प्रतिशत सकिएको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको बसपार्कको अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । बसपार्क निर्माणका लागि १८ महिनाभित्र काम सक्ने गरी विसं २०७५ माघ २ गते राजेन्द्र रोयल जेभी धनगढीले ठेक्का लिई निर्माण शुरु गरेको [&hellip;]</p>

Share News