दाङमा राष्ट्रिय पाँच योजनाकाे निर्माण प्रक्रिया अघि बढाइयाे

<p>दाङ । तुलसीपुर उपमहानगरपालिकामा चालू आर्थिक वर्षमा राष्ट्रिय योजनाको विशेष र समपूरक अनुदानका आयोजनाअन्तर्गत आएका पाँच वटा योजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यस वर्षमा आएका पाँच योजनामध्ये सबैको टेण्डर प्रक्रिया अघि बढेको उपमहानगरपालिकाले जनाएको छ । ती योजना निर्माण गर्न उपमहानगरपालिकामा सङ्घीय सरकारले रु पाँच करोड करोड ७४ लाख बजेट विनियोजन गरेको थियो [&hellip;]</p>

Share News