‘कात्तिकसम्म निर्माण आयोजना सञ्चालन गर्न नसकिने’

<p>काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासङ्घले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण २०७७ कात्तिक मसान्तसम्म निर्माण अघि बढाउन नसकिने जनाएको छ । महासङ्घ स्थायी समितिको बिहीबारको आकस्मिक बैठकपछि महासचिव रोशन दाहालले कोरोना महामारीसँगसँगै देखिएका विविध जटिलताका कारण हाल निर्माण आयोजना सञ्चालन गर्न नसकिने बताएका हुन् । महासङ्घले २०७६ चैत्रदेखि २०७७ कात्तिकसम्म निर्माण हुन नसकेको [&hellip;]</p>

Share News