बोनसपछि बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । शुक्रबार बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ रहेको छ । यसअघि बैंकको सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । शुक्रबार बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ रहेको छ । यसअघि बैंकको सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ रहेको थियो ।

Share News