बोनसपछि कुमारी बैंककाे सेयर मूल्य समायाेजन

<p>काठमाडौं। सोमबार कुमारी बैंककाे सेयर मूल्य समायाेजन भएकाे छ । बैंककाे १०.८५ प्रतिशत बाेनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रूपैयाँ कायम भएको छ । नेप्सेले गत आइतबार(मंसिर १४ गते) को अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।</p>

काठमाडौं। सोमबार कुमारी बैंककाे सेयर मूल्य समायाेजन भएकाे छ । बैंककाे १०.८५ प्रतिशत बाेनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रूपैयाँ कायम भएको छ ।

नेप्सेले गत आइतबार(मंसिर १४ गते) को अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Share News