बोनसपछि समता लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । आज(पुस ५ गते) आइतबार समता लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले संस्थाको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता ५५० रुपैयाँमा झरेको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ६६० रुपैयाँ रहेको थियो । [&hellip;]</p>

काठमाडौं । आज(पुस ५ गते) आइतबार समता लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले संस्थाको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता ५५० रुपैयाँमा झरेको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ६६० रुपैयाँ रहेको थियो ।

यससँगै दोश्रो बजारमा संस्थाको पहिलो सेयर कारोबार प्रतिकित्ता ५५० रुपैयाँदेखि शुरु हुने छ ।

Share News