बोनसपछि प्राइम बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । आज (पुस १४ गते) सोमबार प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४०७ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता ४६८ रुपैयाँमा किनबेच भएको थियो । यससँगै साेमबारकाे बजारमा बैंकको पहिलो कारोबार [&hellip;]</p>

काठमाडौं । आज (पुस १४ गते) सोमबार प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४०७ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता ४६८ रुपैयाँमा किनबेच भएको थियो ।

यससँगै साेमबारकाे बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ४०७ रुपैयाँदेखि शुरु भएकाे छ । याे समाचार तयार पार्दासम्म बैंककाे सेयर मूल्य ४ रूपैयाँले बढेर प्रतिकित्ता ४११ रूपैयाँ पुगेकाे छ ।

Share News