नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको सेयर प्रतिकित्ता ५४० रुपैयाँमा कारोबार भएको छ ।</p>

काठमाडौं । बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको सेयर प्रतिकित्ता ५४० रुपैयाँमा कारोबार भएको छ ।

Share News