ज्योति विकास बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । आज (पुस २९ गते) बुधबार लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । विकास बैंकको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१९ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २४१ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो [&hellip;]</p>

काठमाडौं । आज (पुस २९ गते) बुधबार लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । विकास बैंकको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१९ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २४१ रुपैयाँमा किनबेच भएको थियो ।

यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २१९ रुपैयाँदेखि शुरु हुने छ ।

Share News