सिभिल बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । आज (माघ २३ गते) शुक्रबार सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २३२ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता [&hellip;]</p>

काठमाडौं । आज (माघ २३ गते) शुक्रबार सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २३२ रुपैयाँमा किनबेच भएको थियो ।

यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २१५ रुपैयाँदेखि शुरु हुने छ ।

सम्बन्धित समाचार

सिभिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश

Share News