बोनसपछि निर्धन उत्थान लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १३ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता १४४० रुपैयाँ रहेको छ । पछिल्लो दिन अर्थात फागुन १० गते संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १६२७ रुपैयाँमा भएको थियो । यससँगै अबको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १३ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता १४४० रुपैयाँ रहेको छ । पछिल्लो दिन अर्थात फागुन १० गते संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १६२७ रुपैयाँमा भएको थियो ।

यससँगै अबको बजारमा संस्थाकोको पहिलो कारोबार प्रतिकित्ता १४४० रुपैयाँदेखि शुरु हुने छ ।

Share News