आज सार्वजनिक हुने बजेटबारे निर्णय गर्न ११ बजे मन्त्रिपरिषद बैठक बस्दै

<p>काठमाडौं । बजेटबारे निर्णय गर्न आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । आज साँझ ४ बजे सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् ।</p>

फाइल फाेटाे

काठमाडौं । बजेटबारे निर्णय गर्न आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । आज साँझ ४ बजे सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् ।

Share News