काठमाडौंमा मेट्रो चलाउन अध्ययन गरिने, रेल चलाउन १० अर्ब ३ करोड बजेट

<p>काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल संचालन गर्नको लागि अध्ययन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । काठमाडौं उपत्यकामा मेट्रो रेल संचालन तथा अन्य भारत र चीनका सीमा क्षेत्रबाट नेपाल जोड्नको लागि संचालन हुने रेल सेवाको लागि सरकारले १० अर्ब ३ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल संचालन गर्नको लागि अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा मेट्रो रेल संचालन तथा अन्य भारत र चीनका सीमा क्षेत्रबाट नेपाल जोड्नको लागि संचालन हुने रेल सेवाको लागि सरकारले १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Share News