भूकम्पपछिको पुनर्निर्माणको लागि ३३ अर्ब ५५ करोड बजेट

<p>काठमाडौं । सरकारले भूकम्पपछिको पूनर्निमाणको लागि ३३ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बताएका हुन् ।</p>

काठमाडौं । सरकारले भूकम्पपछिको पूनर्निमाणको लागि ३३ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बताएका हुन् ।

Share News