नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ पहिलो कारोबार ?

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२.६११ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ४०८.४९ रुपैयाँ कायम भएको छ । यससँगै अब कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४०८.४९ रुपैयाँबाटै शुरु हुनेछ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४६० रुपैयाँमा भएको थियो ।</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२.६११ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ४०८.४९ रुपैयाँ कायम भएको छ । यससँगै अब कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४०८.४९ रुपैयाँबाटै शुरु हुनेछ ।

यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४६० रुपैयाँमा भएको थियो ।

Share News