ग्लोबल आईएमईको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

<p>काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३३२ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३३२ रुपैयाँबाटै शुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३६५.२० रुपैयाँमा भएको थियो [&hellip;]</p>

काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३३२ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३३२ रुपैयाँबाटै शुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३६५.२० रुपैयाँमा भएको थियो ।

Share News