बैदेशिक रोजगारीमा गएका र गैह्रआवसीय नेपालीलाई ऋणपत्र जारी गरिने

<p>काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा गएका र गैह्रआवसीय नेपालीलाई लक्षित गरी ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण परिचालन गर्दा सो व्यवस्था गर्ने भएको हो ।</p>

काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा गएका र गैह्रआवसीय नेपालीलाई लक्षित गरी ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण परिचालन गर्दा सो व्यवस्था गर्ने भएको हो ।

Share News