कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड, ४ अर्बले घट्यो

<p>काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । प्रदेशका अर्थमन्त्री बिन्दमान विष्टले सो मात्राको बजेट बिनियोजन गरेका हुन् । जुन चालु आर्थिक वर्षको तुलनामा करिब ४ अर्ब रुपैयाँले कम हो । सो प्रदेशले चालु आवको लागि ३६ अर्ब ५४ [&hellip;]</p>

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । प्रदेशका अर्थमन्त्री बिन्दमान विष्टले सो मात्राको बजेट बिनियोजन गरेका हुन् ।

जुन चालु आर्थिक वर्षको तुलनामा करिब ४ अर्ब रुपैयाँले कम हो । सो प्रदेशले चालु आवको लागि ३६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

[pdf id=334084]

Share News